जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अर्थतन्त्र विस्तारै लयमा फर्किंदै छ, अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको छ: अर्थमन्त्री

अर्थतन्त्र विस्तारै लयमा फर्किंदै छ, अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको छ: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताएका छन् । महतले सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन अर्थतन्त्र लयमा फर्किरहेको बताएका हुन् ।

अहिले समग्रमा देशमा अनेकन् समस्या रहेको भन्दै उनले सबैले आ-आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे । उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताए ।

उनले अर्थ मन्त्रालय र सरकारमात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको जिकिर गरे ।

1155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका