जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा पूर्व सह-व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा पूर्व सह-व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा संस्थानकै पूर्व सह-व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ नियुक्त भएका छन् । नेपाल सरकारले श्रेष्ठलाई आगामी तीन वर्षका लागि सञ्चालक पदमा नियुक्त गरेको हो । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ मा संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सरकारले गर्ने व्यवस्था छ ।

श्रेष्ठ २०७६ फागुनमा ३४ वर्ष सेवा गरेर अवकास भएका थिए । ३४ वर्षे सेवा अवधिको अन्तिम समयमा श्रेष्ठले कम्पनी सचिवको जिम्मेवारी सम्हालेका थिए । नेकपा ऐमाले निकट कर्मचारी संघठनमा सक्रिय राजनीति गरेका श्रेष्ठलाई नेपाल सरकारले अवसकास भएको झण्डै डेढ वर्ष पछि सञ्चालकमा भित्र्याएको हो । पुर्ण रुपमा सरकारी स्वमित्वमा रहेको संस्थान आफ्नै ऐन मार्फत सञ्चालन भैइरहेको छ ।

5460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?