जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सौरभ ज्योतिले सार्वजनिक गरे 79.99 लाख पर्ने बाइक

सौरभ ज्योतिले सार्वजनिक गरे 79.99 लाख पर्ने बाइक

एमभी अगस्टाको 79.99 लाख मुल्य पर्ने मोटरसाइकल नेपालमा भित्रिएको छ । एसजे मोटोले नेपाल ल्याएको एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको छ ।

एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले शुक्रबार यो बाइक सार्वजनिक गरेका हुन् ।

एमभी अगस्टाको नियो रेट्रो रेसरको विशेष संस्करण मानेको सुपरभेलोस सिरी ओरोको विशेषता भनेको आकर्षक लुक्स र पावर हो ।

नेपाली बजारमा यो बाइकको मूल्य ८६ लाख ९० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यसको बुकिङ पनि खुलिसकेको छ ।

6545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका