जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैकिङ्ग कसुर मुद्दामा २२ लाख जरीवाना तोकिएका प्रतिवादी पक्राउ

बैकिङ्ग कसुर मुद्दामा २२ लाख जरीवाना तोकिएका प्रतिवादी पक्राउ

बैंकिङ्ग कसुर मुद्दाका  एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका१- १ का भरतराज खनाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उच्च अदालत पाटनको २०७७ साल फागुन  ३ गतेको फैसलाले उनलाई बैकिङ कसुर मुद्दामा २२ लाख रुपैयाँ र  ८ दिन कैद सजाय तोकेको  थियो ।

निगरानी तथा खोजतलास गर्ने क्रममा शुक्रवार अपारन्ह सवा १ बजे भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित शरदपुरमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।

4925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?