जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकको आकर्षक अफर, विगमार्टमा तरकारी तथा फलफूल किन्दा २५ प्रतिशत छुट

एनएमबि बैंकको आकर्षक अफर, विगमार्टमा तरकारी तथा फलफूल किन्दा २५ प्रतिशत छुट

एमएमबि बैंकले मोबाइल बैंकिङबाट रकम भुक्तानी गरेमा विगमार्टमा फलफूल तथा तरकारीमा २५ प्रतिशत छुट दिने भएको छ।

बैंकले इएनएमबि मोबाइल बैकिङमार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा तीन सय रुपैयाँ छुट दिने सम्झौंता गरेको छ। यो बुधबार र शनिबारको खरीदमा मात्रै पाइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले आफ्नो सेवा अभिवृद्धिका लागि विभिन्न सुविधा दिँदै आएको छ।

8480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका