

एभरेष्ट बैंक लिमिटेडको नयाँ व्याजदर सार्वजनिक भएको छ । बैंकले विभिन्न खातामा साउन १६ गते, शनिबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको एक सुचना जारी गर्दै जनाएको छ ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदरमा विभिन्न प्रकारको ॠणमा ९ दशमलव ९९ प्रतिशतदेखि १२ दशमलव ४९ प्रतिशतसम्म व्याजदर रहेको नाएको छ । सबैभन्दा धेरै ब्याजदर हाउजीङ लोनमा १० वर्षभन्दा माथिको लागि १२ दशमलव ४९ प्रतिशत ब्याजदर रहेको जनाएको छ र।
त्यस्तै, सबैभन थोरै ब्याजद हाउजीङ लोन ७ वर्ष र एग्रो लोन ७ वर्षका लागि ९ दशमलव ०० प्रतिशत ब्याजदर रहेको छ