जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सद्धारा २५ लाखको बीमा दावी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्सद्धारा २५ लाखको बीमा दावी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लहानशाखाले २५ लाख को घातक रोग दावी भुक्तानी गरेको हो ।

कम्पनीले सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।शकुन्तला कुमारी पोद्दारले २०७६।०६।२७ गते २५लाख रुपैयँको जीवन अमृत योजना खरिद गरेको थियो ।

दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो।

10060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका