जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आइएमई पे र साइकल सिटी नेटवर्कबीच सम्झौता

आइएमई पे र साइकल सिटी नेटवर्कबीच सम्झौता

आइएमई पे र साइकल सिटी नेटवर्क नेपाल (ग्रिन वे( बीच साइकल यात्रा प्रवद्र्धनसम्बन्धी सम्झौता भएको छ । नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न सहभागी हुने साइकलयात्रीलाई प्रदान गर्ने नगद प्रोत्साहन आइएमई पेमार्फत प्रदान गर्ने गरी सम्झौता भएको हो ।

सम्झौता अनुसार यात्रुलाई एक किमि साइकल यात्रा गरेबापत प्रदान गरिने ३ रुपैयाँ भुक्तानी गर्ने पार्टनर आइएमई पे रहेको छ । अबदेखि ग्रिन वे एपले आइएमई पेमार्फत भुक्तानी सेवा प्रदान गर्नेछ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपालको साइकल यात्रा प्रवद्र्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्वको हिस्साका रूपमा समर्थन गरेको बताए ।

5370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका