जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सर्वोत्तम सिमेन्टको सेयर खरिदबिक्री विवरण अर्थमन्त्रालयले माग्यो

सर्वोत्तम सिमेन्टको सेयर खरिदबिक्री विवरण अर्थमन्त्रालयले माग्यो

अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको खरिदबिक्रीको विवरण मागेको छ । सर्वोत्तम सिमेन्टको सेयर धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको छोरी तथा नेप्सेको सीइओको श्रीमतिको नाममा किनेपछि विवाद भएको छ ।

 

बुक बिल्डिङ मार्फत आइपीओ निष्कासनको प्रक्रिया सुरु भएपछि ढुंगानाको छोरी र साउदको श्रीमतिको नाममा सेयर किनिएको थियो ।

अर्थमन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वयन महाशाखाले नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाउदै नेप्सेको ओटीसी प्रणाली मार्फत सर्वोत्तम सिमेन्टको सेयर खरिदबिक्रीको विवरण मागेको हो ।

सर्वोत्तम सिमेन्ट लिमिटेड कम्पनी भएको हुँदा यसको सेयर नेप्सेको ओटीसी मार्फत खरिदबिक्री भएको थियो ।

2350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका