जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मर्जरमा जानेलाई बम्पर छुट

मर्जरमा जानेलाई बम्पर छुट

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने ठूला २७ वाणिज्य बैंकहरुलाई फेरि बम्पर छुटको सुविधा दिएको छ ।

२०७७ असार मसान्त भित्र एकिकृत कारोबार गर्ने वाािण्ज्य बैंकहरुलाई प्राथमिकता क्षेत्रमा तोकिएका कर्जामा छुट दिएको हो ।

राष्ट्र बैंकले ‘क’ , ‘ख’ र ‘ग’ वर्गका बैंक, विकास बैंक र वित्तीय संस्थालाई प्राथमिकता क्षेत्रमा आफ्नो कुल कर्जा र सापटीको क्रमश २५ प्रतिशत, १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने ब्यबस्था गरेको छ । जस अनुसार बाणिज्य बैंकले कृषिमा १० प्रतिशत र कृषि बाहेकका प्राथमिकताप्राप्त क्षेत्रमा १५ प्रतिशत लगानी गर्नु पर्ने ब्यबस्था छ ।

यदि बैंकहरु मर्जमा गई २०७७ असार मसान्तसम्म एकिकृत कारोबार सुरु गरे तोकिएको कर्जा पुर्याउनु पर्ने अवधि २०७८ असार मसान्तसम्म कायम भएको हो । यस भित्र टेकेर वाािण्ज्य बैंकहरु मर्जरमा जान सक्ने राष्ट्र बैंकको बुझाई छ ।

4305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका