जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • २० अर्ब चुक्ता पूँजी भएको निफ्राको नाफा ६५ करोड

२० अर्ब चुक्ता पूँजी भएको निफ्राको नाफा ६५ करोड

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६५ करोड रुपैयाँ नाफा गरेको छ ।

 

बैंकले गतवर्षको भन्दा ५ करोड रुपैयाँले नाफा बढाएर ६५ करोड ८५ लाख रुपैयाँ नाफा गरेको हो ।

पूर्वाधार क्षेत्रमा कर्जा दिन खोलिएको निफ्राको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ । निफ्राले ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका छ भने २ अर्ब २७ करोड रुपैयाँ कर्जा दिएको छ ।

पूर्वाधार क्षेत्रमा लगानी गर्न खोलेको संस्था भएपनि निफ्राले बैंकमा राख्ने ब्याज आन्दानीले मात्र नाफा गरेको देखिन्छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै इक्विटीमा प्रतिफल ४.९६ प्रतिशत रहेको छ ।

2560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका