जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • डेपुटी गभर्नर निलम ढुंगानाबाट खोसियो बैंक सुपरिवेक्षण विभाग

डेपुटी गभर्नर निलम ढुंगानाबाट खोसियो बैंक सुपरिवेक्षण विभाग

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरिवेक्षण विभाग आफैंसँग राखेका छन् । डेपुटी गभर्नर निलम ढुंगाना माताहत रहेको उक्त विभागलाई गभर्नर अधिकारीले आफू मातहत राखेका हुन् ।

अब सुपरिवेक्षण विभागले अब सिधै गभर्नरलाई रिपोर्टिङ गर्नुपर्ने भएको छ ।

गभर्नर अधिकारीले आफूले सिधै हेर्दै आएको आर्थिक अनुसन्धान विभाग डेपुटी भगर्नर ढुंगानाको मातहतमा सारिदिएका छन् ।

870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका