जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • एक्सेल डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डले दियो अनुमति

एक्सेल डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गर्न साउन ३० गते अनुमति दिएको हो ।

हाल रू. ८१ करोड ११ लाख २१ हजार चुक्तापूँजी रहेको कम्पनीले सोही पूँजीको आधारमा ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको  हो । यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

7230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका