जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • संचय कोषका प्रमुख प्रशासक गौतम बर्खास्त

संचय कोषका प्रमुख प्रशासक गौतम बर्खास्त

कर्मचारी संचय कोषमा प्रमुख प्रशासकमा कार्यरत तुलसीप्रसाद गौतम बर्खास्तमा परेका छन । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले हिमालयन बैंकका समेत अध्यक्ष रहेका गौतमलाई बर्खास्त गरेको हो ।

गौतम २०७६ साल जेठमा कोषको प्रमुख प्रशासकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाले गौतमलाई कोषको प्रमुख प्रशासकमा नियुक्त गरेका थिए ।

कोषको तर्फबाट गौतम हिमालयन बैंकको संचालक समितिको अध्यक्ष पनि छन । हिमालयन बैंक र नेपाल इन्भेस्टेन्ट बैंक मर्जका प्रक्रिया गौतमकै नेतृत्वमा हिमालयन बैंकको नेतृत्व गरिरहेका छन । आउदो कात्र्तिकदेखि एकिकृत कारोबार गर्ने गरि दुबैं बैंकको मर्ज प्रक्रिया चलिरहेको छ ।

5195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका