जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सनराइज बैंकले एनएलजी इन्स्योरेन्सको शेयर विक्री गर्दै

सनराइज बैंकले एनएलजी इन्स्योरेन्सको शेयर विक्री गर्दै

सनराइज बैंकले एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थापक शेयरधनी सनराइज बैंकले एनएलजी इन्स्योरेन्स कम्पनीको नाममा रहेको ५७९ दशमलव ७० कित्ता शेयर र नेप्सेमा सूचीकृत हुन बाँकी आर्थिक वर्ष २०७६/ ७७ को ५२ दशमलव ७० कित्ता बोनश शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

शेयरको न्यूनत मूल्य प्रतिकित्ता ५९३ रुपैयाँ ५५ पैसा तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिनुपर्नेछ । कम्पनीले इच्छुक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आरबिबि मर्चेण्टमा निवेदन कम्पनीले आग्रह गरेको छ ।

उक्त समयअवधिमा संस्थापक शेयरधनीको आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

1725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका