जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एसबिआई बैंक र सिप्रदीबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता

एसबिआई बैंक र सिप्रदीबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता

नेपाल एसबिआई बैंक लि. र सिप्रदी ट्रेडिङ प्रा. लि. बिच सिप्रदी ट्रेडिङ प्रा.लिका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख  बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रबर्धन महाप्रबन्धक  अनुप मनि ढकालबिच सम्पन्न भयो । 

उक्त समारोहमा बैंकका प्रमूख कर्जा अधिकृत विनोद कुमार ढुगेलका साथै सिप्रदी ट्रेडिङ प्रा.लका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।यस बैंकले डड शाखा, ज्ञढ एक्स्६ेन्सन काउन्६र, ठ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाटआफ्नो सेवा प्रदान गर्दै आएको छ ।

5180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका