जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्रीमा

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्रीमा

महालक्ष्मी विकास बैंकले ४ लाख १० हजार १३३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आफ्नो संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर विक्री गर्नका लागि निवेदन दिएकाले उक्त शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएको शेयर खरीद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालय दरबार मार्गमा निवेदन दिन कम्पनीले भनेको छ ।

उक्त अवधिमा शेयर खरीदका लागि संस्थापक शेयरधनीको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर विक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले यही सुचना मार्फत बताएको छ ।

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?