जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • प्रोग्रेशिभ फाइनान्सले भन्यो ‘भाद्र ३१ गते प्रकाशित ब्याजदर नै फाइनल’

प्रोग्रेशिभ फाइनान्सले भन्यो ‘भाद्र ३१ गते प्रकाशित ब्याजदर नै फाइनल’

प्रोग्रेशिभ फाइनान्सले २०७८ भाद्र ३१ गते प्रकाशित ब्याजदरलाई नै आश्विन महिनाका निम्ति कायम गरिएको जनाएको छ । कम्पनीले २०७८ भाद्र ३१ गते प्रकाशित गरेको आश्विन महिनाको निम्ति कायम गरिने ब्याजदरमा केही त्रुटी हुनगई पुनः २०७८ आश्विन १ गते सुधार गरी प्रकाशित गरिएकोमा पुनः मिति २०७८ भाद्र ३१ गते प्रकाशित ब्याजदरलाई नै आश्विन महिनाका निम्ति कायम गरिएको जनाएको हो ।

यसबाट सर्वसाधारणलाई हुनगएको असुविधाका निम्ति कम्पनीले क्षमा मागेको छ ।

5305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका