जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गरिमा क्यापिटलका नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त

गरिमा क्यापिटलका नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त

गरिमा क्यापिटलका नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।  क्यापिटलको श्रावण २९ गते बसेको संचालक समितिको बैठकले निर्मल भट्टराई भाद्र १ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन । संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका भट्टराईले  सोहि संस्था प्रमसखमा नियुक्त भएका हुन । यस अघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका