जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ‘आइएमई पे’ एप अब नेपाली भाषामा पनि

‘आइएमई पे’ एप अब नेपाली भाषामा पनि

अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि उपलब्ध हुनेछ । यो सँगसँगै आइएमई पे एप अब नेपाली र अंग्रेजी दुई भाषाको छनोट गरी प्रयाेग गर्न सकिने छ ।कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको कम्पनीले जनाएकाे छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीहरूका लागि सार्वजनिक गरिएको यस फिचरको लागि प्रयोगकर्ताहरुले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे अनुसार पुरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एपभित्र आफ्नो प्रोफाइलमा गई दाँयापट्टि रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सक्नेछन र नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सक्नेछन् ।

विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केबल मोबाईल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनैपनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरुले एपमा रहेको रकममा ७.१३ प्रतिशत ब्याज कमाउन सकिने जस्ता सुविधाहरू

3395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?