जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता

कामना सेवा विकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता

कामना सेवाविकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता भएको छ । सोमबारको दिनमर्चेन्ट सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण काठमाडौं, पुतलीसडक स्थित  डोइच एण्ड डोरिज रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।

885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका