जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • ग्लोबल आइएमई क्यापिटलको म्युचुअल फण्डले १०० प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई क्यापिटलको म्युचुअल फण्डले १०० प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई क्यापिटलले संचालन गरिरहेको सामुहिक लगानी कोष योजना  ग्लोबल आइएमई समुन्नत योजना १ Global IME Samunnat Scheme 1  ले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार क्यापिटलले  ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत का दरले हुन आउने एक अर्व रुपयाँ बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको छ ।

क्यापिटलले योजनाको ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचना पछि प्रकाशित गरिने जनाएको छ।

6285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका