जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुद्ध एअरका थप ४ गन्तब्यमा उडान

बुद्ध एअरका थप ४ गन्तब्यमा उडान

बुद्ध एयरले आन्तरिक तर्फका ४ वटा नयाँ रुटमा अन्तर प्रदेश उडान गर्ने भएको छ । बुद्ध एयरले अब पोखरा–बिराटनगर–पोखरा, पोखरा–सिमरा–पोखरा, पोखरा–नेपालगञ्ज–पोखरा रुटमा अब हवाई उडान शुरु गर्ने भएको हो ।

यी नयाँ रुटमा पहिलो पटक बुद्ध एयरले उडान गर्न लागेको कम्पनीले जनाएको छ। त्यसका साथै बुद्ध एयरले पहिलो पटक भैरहवा–भरतपुर–भैरहवा रुटमा पनि उडान गर्ने जानकारी दिएको छ ।

5620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?