जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • सवारी दुर्घटनाबाट घाइते भएकाको सरकारले निः शुल्क उपचार गर्ने

सवारी दुर्घटनाबाट घाइते भएकाको सरकारले निः शुल्क उपचार गर्ने

सवारी दुर्घटनाबाट घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निस्शुल्क उपचार गराउने भएको हो ।

‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको उन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

4565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका