जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कोर बैंकिङ्ग सिस्टम मर्मत गर्दै कृषि विकास बैंक, माघ ६ गते करिब १ घण्टा सेवा अवरुद्ध हुने

कोर बैंकिङ्ग सिस्टम मर्मत गर्दै कृषि विकास बैंक, माघ ६ गते करिब १ घण्टा सेवा अवरुद्ध हुने

कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने भएको छ। बैंकको कोर बैंकिङ्ग प्रणाली मर्मत सम्भार गर्ने भएको करिब १ घण्टा सिस्टम बन्द हुने भएको हो ।

बैंकले माघ ६ गते शुक्रबार बिहान २ बजेदखि ३ बजेसम्म उक्त सिस्टम मर्मतसम्भार गर्ने भएको छ । त्यो अवधिमा कारोबार नगर्न ग्राहकलाई अनुरोध गरेको छ । ‘कोर बैंकिङ सिस्टममा मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले माघ ६ गते बिहान २ बजेदेखि ३ बजेसम्म सिस्टम अवरुद्ध हुने छ । सो समयमा कारोबार नगर्नु हुन् अनुरोध छ’, बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?