जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सवारी दुर्घटनाबाट घाइते भएकाको सरकारले निः शुल्क उपचार गर्ने

सवारी दुर्घटनाबाट घाइते भएकाको सरकारले निः शुल्क उपचार गर्ने

सवारी दुर्घटनाबाट घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निस्शुल्क उपचार गराउने भएको हो ।

‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको उन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

3965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका