जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकका अध्यक्षले लिए सपथ

कामना सेवा विकास बैंकका अध्यक्षले लिए सपथ

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य अध्यक्षमा पुन: निर्वाचित हुनुभएको छ। आचार्यले मंगलबार एक कार्यक्रमकाबिच पद तथा गोपनियताको सपथ लिनुभएको छ । आचार्यले नेपाल राष्ट्र बैंककाकार्यकारी निर्देशक देवकुमार ढकाल सपक्ष पद तथा गोपनियताको सपथ लिनुभएको हो । सपथग्रहण समारोहमा बैंकका निर्देशक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र कार्यवाहक डी.सी.ई.ओ. हरि प्रसाद लम्साल र नेपाल राष्ट्र बैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

4915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका