जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकका अध्यक्षले लिए सपथ

कामना सेवा विकास बैंकका अध्यक्षले लिए सपथ

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य अध्यक्षमा पुन: निर्वाचित हुनुभएको छ। आचार्यले मंगलबार एक कार्यक्रमकाबिच पद तथा गोपनियताको सपथ लिनुभएको छ । आचार्यले नेपाल राष्ट्र बैंककाकार्यकारी निर्देशक देवकुमार ढकाल सपक्ष पद तथा गोपनियताको सपथ लिनुभएको हो । सपथग्रहण समारोहमा बैंकका निर्देशक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र कार्यवाहक डी.सी.ई.ओ. हरि प्रसाद लम्साल र नेपाल राष्ट्र बैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

4325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका