जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • अधिकांस बैंकको निक्षेपको अधिकतम ब्याज १०.०५% !!

अधिकांस बैंकको निक्षेपको अधिकतम ब्याज १०.०५%  !!

खुला बजार सिद्धान्त बिपरित राष्ट्र बैंकको हस्क्षेपका बाबजुत पनि निक्षेपको ब्याज दर दोहोरो अंकमा उक्लिन निष्चित भएको छ। ब्याज दर कति निर्धारण गर्ने भनेर आज बैंकरबीच ‘भाइबर ग्रुप’ मा लामै छलफल चल्यो। 

बैंकरले सहमति गरेर एकल अंकमा राख्न छलफल पनि चलाए। अन्तत: ब्याज नयाँ शुत्र अनुसार अधिकांसले १०.०५ प्रतिशत ब्याज निर्धारण गर्ने टुङ्गोमा बैंकर पुगेका छन्। मंगलबार सबै बैंक तथा वित्तीय संस्थाहरुले मंसिर १ गतेबाट लागू हुने ब्याज दर प्रकाशित गर्नु पर्छ।

राष्ट्र बैंकले आइतबार ल्याएको निर्देशन अनुसार औषत ब्याजमा १० प्रतिशत तलमाथि गर्न पाइन्छ। तरलता अभाव भएका कारण यसपाली सबैले बढाउनु पर्ने वाध्यता छ। १० प्रतिशतको शुत्र अनुसार मंसिरको अधिकतम ब्याज १०.०५ प्रतिशत हुन्छ।

6785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका