जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • नेपाल बंगलादेश बैंकले काठमाडौँ उपत्यकाका १० सहित २७ स्थानको जग्गा बिक्रि गर्ने

नेपाल बंगलादेश बैंकले काठमाडौँ उपत्यकाका १० सहित २७ स्थानको जग्गा बिक्रि गर्ने

नेपाल बंगलादेश बैंकले काठमाडौँ उपत्यकाका १० सहित २७ स्थानको जग्गा बिक्रि गर्ने भएको छ । बैंकले शिलबन्दी बोलपत्र मार्फत घर जग्गा लिलाम बिक्रिको लागि १७ दिने सूचना निकालेको छ । 

बैंकको कर्जा असुली विभागले निकालेको सूचनामा बैंकले काठमाडौँका ५, लैलितपुरका ५ र देशका विभिन्न स्थानका गरि २६ ठाउँको घर जग्गा जे जस्तो अवस्थामा छ , सोहि अवस्थामा लिलाम बिक्रि गरिने उल्लेख छ । 

बैंकले इच्छुक खरीदकर्तालाई १५ दिन भित्र केन्द्रिय कार्यालयमा रहेको कर्जा असुली विभाग वा शाखाहरु  बिजुलीबजार, बिराटनगर, जनकपुर, बिर्तामोड, धरान र राजविराज शाखामा शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ। त्यस्तै  आफुले कबुल गरेको रकमको १० प्रतिशत रकम गुड फर पेमेन्ट चेक बुझाउनु पर्ने बैंकले उल्लेख गरेको छ । २० गतेसम्म बोलपत्र पेश गर्ने र मङ्सिर २१ गते बोलपत्र खोलिने बैंकले जनाएको छ । 

6205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?