जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • रिलायन्स लाइफको कामु सिइओमा निराजन कँडेल

रिलायन्स लाइफको कामु सिइओमा निराजन कँडेल

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले कँडेललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको थियो ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको कार्यकाल हिजो सोमबारदेखि सकिएको हो । उनि गत आइतबार सम्पन्न भएको चौथो साधारणसभा सकिने वित्तीकै बाहिरिएका थिए । पहिलो कार्यकाल सकिए सँगै पराजुलीलाई कम्पनीले नदोहोर्याएको हो । प्राय नयाँ कम्पनीहरुले भइरहेकै सिइओको कार्यकाल थप गरिरहदा रिलायन्स लाइफले भने दोस्रो कार्यकालका लागि भने थप गरेन । पराजुली नेपाल लाइफको डिसिइओमा जाने टुङ्गो लागिसकेको छ ।

7585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका