जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गोर्खाज फाइनान्सको सीईओमा सन्तोष घिमिरे, सम्हाले कार्यभार

गोर्खाज फाइनान्सको सीईओमा सन्तोष घिमिरे, सम्हाले कार्यभार

गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ घिमिरले माघ १९ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । घिमिरेले आगामी ४ वर्षसम्म संस्थाको संस्थाको सीईओ पदमा रहेर कार्यभार सम्हाल्ने छन् ।

4010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका