जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अर्थ समितिको बैठकमा ज्ञानेन्द्र शाहीले भने– गभर्नर कानुन विपरितको व्यक्ति नियुक्त गरियो

अर्थ समितिको बैठकमा ज्ञानेन्द्र शाहीले भने– गभर्नर कानुन विपरितको व्यक्ति नियुक्त गरियो

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत गरेको बताएका छन्।

बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले गभर्नर विश्व पौडेलको गभर्नर बन्न अयोग्य रहेको बताए। उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था गरेको बताए। गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञान समेत नभएको बताए। उनले गभर्नरको पढाई कृषिमा रहेको समेत बताए।

1585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?