जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राष्ट्र बैंकमा जुनियर डिपुटी गर्भनर मिश्र हाबीः ढुंगानालाई निलम्बन गरेर मिश्रलाई गर्भनर बनाउने तयारी ?

राष्ट्र बैंकमा जुनियर डिपुटी गर्भनर मिश्र हाबीः ढुंगानालाई निलम्बन गरेर मिश्रलाई गर्भनर बनाउने तयारी ?

नेपाल राष्ट्र बैंकमा ‘कहि नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै शुरु भएमो छ भन्दा अब फरक पर्दैन । सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसंगै सिनियर डिपुटी गर्भनर निलम ढुंगाना (तिम्लसीना)लाई पनि निलम्बन गर्ने भित्री तयारी गरेको खुलेको छ । विगतमा दुई तिहाईको बहुमतको केपी शर्मा ओलीको सरकारले गर्भनर बनाएको अधिकारीलाई निलम्बन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कमजोरी लुकाउँदै आएको देखिन्छ भन्दा अब फरक पर्दैन । एक प्रभावशाली मन्त्रीले पंक्तिकारसंग भनेः– अब राष्ट्र बैंकका सिनियर डिपुटी गर्भनर निलम ढुंगाना (तिम्लसीना)लाई निलम्बन गरि जुनियर डिपुटी गर्भनर बम बहादुर मिश्रलाई गर्भनर बनाउने प्रधानमन्त्री शेर बहादुर देउवाको तयारी छ । उनीकै शब्द सापटी लिने हो भने अब ढुंगाना निलम्बन हुने र मिश्र गर्भनर बन्ने छन् भन्दा फरक पर्दैन ।

जुनियर डिपुटी गर्भनर बम बहादुर मिश्र यति पावरफूल छन् त ! राष्ट्र बैंकका एक उच्च अधिकारीले पंक्तिकारको भेटमा भने डिपुटी गर्भनर मिश्रकै हालीमुहाली अहिले राष्ट्र बैंक भित्र छ । बैंकमा खाली भएमा आफ्ना साथीहरुलाई सिफारिस गर्नेदेखि बैंक र वित्तिय संस्था भित्र बम आतंकनै छ नि उनीकै शब्द सापटी लिने हो भने जुनियर डिपुटी गर्भनर मिश्र आतंक राष्ट्र बैंक देखि बैंक र वित्तिय संस्था भित्र पनि छ भन्दा अब फरक पर्दैन ।

ति मन्त्रीले पंक्तिकारसंग खुलेर नै भनेः– राष्ट्र बैंक भित्रका गतिविधी प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई पु¥याउने, सरकारले भनेको छिटो मान्ने मिश्र नै भएका कारण अब उनीलाई नै गर्भनर बनाउन राज्य लागेको छ नि । जुनियर डिपुटी गर्भनर बम बहादुर मिश्र यति पावरफूल छन् त ! राष्ट्र बैंकका एक उच्च अधिकारीले पंक्तिकारको भेटमा भने डिपुटी गर्भनर मिश्रकै हालीमुहाली अहिले राष्ट्र बैंक भित्र छ । बैंकमा खाली भएमा आफ्ना साथीहरुलाई सिफारिस गर्नेदेखि बैंक र वित्तिय संस्था भित्र बम आतंकनै छ नि उनीकै शब्द सापटी लिने हो भने जुनियर डिपुटी गर्भनर मिश्र आतंक राष्ट्र बैंक देखि बैंक र वित्तिय संस्था भित्र पनि छ भन्दा अब फरक पर्दैन । हेक्का होस् ।
तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले झापाली केटो हो, राम्रै छ । भनेर डिपुटी गर्भनर हुने हैसियत नै नभएका बम बहादुर मिश्रलाई दोस्रो डिपुटी गर्भनर बनाएका थिए ।

बम आतंक राष्ट्र बैंक भित्र मात्रै बाँकी छैन बैंक र वित्तिय क्षेत्रमा चरम आतंक छ एक सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग उनीले भनेः– कर्मचारी भर्ना, बढुवा देखि सीइओ बनाउन दबाब आउने गरेको छ । दबाब माबै होइन, भनेको नमाने कारवाही गर्ने धम्की समेत डिपुटी गर्भनर बमबाट हामीलाई आएको छ नि ?

जब ‘ओली बा’को सरकार ढल्यो तब उनी रातारात कांग्रेस बने भन्दा अब फरक पर्दैन । यति सम्मकी उनीलाई गर्भनर बनाउन प्रधानमन्त्री पत्नी आरजु देउवा समेत तयार छिन् भन्दा अब फरक पर्दैन । बम आतंक राष्ट्र बैंक भित्र मात्रै बाँकी छैन बैंक र वित्तिय क्षेत्रमा चरम आतंक छ एक सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग उनीले भनेः– कर्मचारी भर्ना, बढुवा देखि सीइओ बनाउन दबाब आउने गरेको छ । दबाब माबै होइन, भनेको नमाने कारवाही गर्ने धम्की समेत डिपुटी गर्भनर बमबाट हामीलाई आएको छ नि ?

उनीकै शब्द सापटी लिने हो भने अब सत्ता र शक्तिको भरमा हामी जस्ता निरिह जनताको करबाट चुलो बाल्ने जुनियर डिपुटी गभर्नर बम बहादुर मिश्रको दादागिरीले हद नाघेको देखिन्छ । हेक्का होस् । सरकार स्रोतको तर्क मान्ने हो भने अब केही महिनामै राष्ट्र बैंकका सिनियर डिपुटी गर्भनर निलम ढुंगाना (तिम्लसीना)लाई निलम्बन गरी जुनियर डिपुटी गर्भनर बम बहादुर मिश्रलाई गर्भन्र बनाइदै छ भन्दा फरक पर्दैन । सचेत भया ।

18705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका