जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • आइएमई पेबाट हवाई टिकट काट्नेलाई ५०% सम्म छुटदेखि क्यासब्याकको सुविधा, यस्ता छन् सर्त

आइएमई पेबाट हवाई टिकट काट्नेलाई ५०% सम्म छुटदेखि क्यासब्याकको सुविधा, यस्ता छन् सर्त

डिजिटल वालेट आइएमई पेबाट हवाई टिकट काट्नेले सर्वाधिक क्यासब्याकका साथै अतिरिक्त तीन सय रुपैयाँ छुट पाउने भएका छन्। योजना अनुसार हवाई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि नेपालका रमणीय गन्तव्यका लागि नि:शुल्क हवाई टिकट प्रदान गर्ने आईएमई पेले जनाएको छ।
पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलोपटक आइएमई पे एपबाट हवाई टिकट काट्ने सेवाग्राहीले मात्रै यो अफरमार्फत छुट पाउने कम्पनीले जनाएको छ।

‘फर्स्ट टाइम युजर्स’ हरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकको सुविधासहित तीन सय रुपैयाँ अतिरिक्त छुट पाउने छन्। अरु प्रयोगकर्ताहरुले नियमित रुपमा सर्वाधिक क्यासब्याकमा आइएमईपे एपमार्फत हवाई उडान टिकट बुक गर्न सक्ने कम्पनीले जनाएको छ।

5840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका