well written autobiography essay just finished doing my homework i need help on my homework maplestory creative writing adelaide cv personal statement maker peer editing worksheet for compare and contrast essay creative writing pedagogies for the twenty-first century can i write etc in an essay creative writing about mars english essay writer summer creative writing workshops order of names on research paper creative writing on my grandma creative writing workshops sheffield how much does it cost to get a business plan written creative writing description of a concert he is doing homework turkce anlami creative writing prompts for 7th graders best universities for english literature and creative writing uk fighting words creative writing centre a good thesis in a speech will help the speaker accomplish the goal of creative writing exercises for fifth graders programming homework help law essay writer uk creative writing online course university argumentative essay about bride price essay writing service uk best homework helpers new york city cover letter for medical writer job creative writing labyrinth
जोडिनुहोस
बिहिबार, बैशाख २, २०७८
बिहिबार, बैशाख २, २०७८
  • होमपेज
  • बागलुङमा धमाधम केन्द्रीय लाइन पु¥याउँदै प्राधिकरण

बागलुङमा धमाधम केन्द्रीय लाइन पु¥याउँदै प्राधिकरण

सडकले सुगम बनाएको जिल्लाको दुर्गम मानिएको पश्चिम क्षेत्रमा विद्युतको केन्द्रीयय प्रसारण लाइन पनि विस्तार थालिएको छ । यसका लागि जिल्लाको गलकोट हरिचौरमा नेपाल विद्युत प्राधिकरणले सव–स्टेशन निर्माण गरेको छ । बागलुङमा धमाधम केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सव–स्टेशन निर्माण भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।

२०७२ सालमा शुरु भएको ३ एमभिए क्षमताको सव स्टेशन निर्माण कार्य हालै मात्रै सम्पन्न भएको केन्द्रका प्रमुख इञ्जिनियर शिव नारायण गोशलीले जानकारी दिनुभयो । “बागलुङ हालसम्म जम्मा ५५ प्रतिशत मात्रै केन्द्रीय विद्युतको पहुँच पुगेको छ । ” उहाँले भन्नुभयो, “आगामी एक वर्षमा ९० प्रतिशत बढी विद्युतीकरण गर्ने योजनाका साथ काम गरिरहेका छौ, जसमा जिल्लाको पश्चिम क्षेत्र मुख्य केन्द्रित गरेका छौ, यसका लागि सव स्टेशन निर्माणले सहजता प्रदान गर्नेछ ।”

गलकोट हरिचौरमा निर्माण गरिएको सव स्टेशन बागलुङ बजार पछिको दोस्रो हो । जिल्लाको सबै गाउँमा विद्युतिकरण गर्न थप दुई सव स्टेशन निर्माण गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँको भनाई छ । प्राधिकरणले जग्गा खरिद गरेर राखेको लामो समय पछि मात्रै सव स्टेशन निर्माण गरिएको हो । चार करोड रुपैयाँको लागतमा निर्माण भएको सव स्टेशन निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न भएको हो । गलकोट नगरपालिका–५ हरिचौरमा रहेको उक्त सव स्टेशन निर्माण पछि गलकोट, ताराखोला, बडिगाड तथा बुर्तिबाङमा विद्युत विस्तार कार्य भइरहेको छ । गतअसार मसान्तमा सकिएको सव स्टेशन निर्माण यही भदौ १ गतेदेखि चार्ज गर्न थालिएको हो ।

रामरेखा सव स्टेशनबाटै विद्युत बाल्दै आएका गलकोटबासीलाई हरिचौरमा सव स्टेशन निर्माण पछि सहज भएको छ । “‘गलकोटमा केही समस्या आउँदा जिल्ला सदरमुकाम स्थित रामरेखा सव स्टेशनमा विद्युत बन्द गर्नुपर्ने समस्या थियो’ प्रमुख गोशलीले भन्नुभयो “गलकोट र गलकोट देखि अगाडि केही समस्या भएमा अब हरिचौर सव स्टेशनमै बन्द हुन्छ ।”
विद्युत प्राधिकरणले हाल गलकोटको अन्तिम विन्दु रिघा सम्म केन्द्रीय विद्युतको उज्यालो पुगेको छ भने जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ सम्म विद्युतको प्रशारण लाइन तान्ने कार्य सम्पन्न भएको छ । यही भदौ महिना भित्रै दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङमा केन्द्रीय विद्युतको पुहँच पुग्नेछ ।

वितरण केन्द्रले केन्द्रीय बिद्युतको पुहँच पुग्न थाले पछि बुर्तिबाङ बजारमा रिघा मनेवा सम्म बत्ती बलेको छ । विद्युतीकरण शुरु हुन लागेको पश्चिम बागलुङलाई लक्षित गरी यही भदौ १ गतेदेखि विद्युत महशुल तथा मिटर बितरण र डिडिङको काम गर्नका लागि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अन्र्तगतको महशुल सङकलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

अहिले जिल्लाको बरेङ, ताराखोला, बडिगाड र बुर्तिवाङमा धमाधम विद्युतिकरण भइरहेको छ भने आगामी असारसम्म केन्द्रीय विद्युतको पहुँच नपुगेका तमानखोला र निसीखोला गाउँपालिकामा समेत विद्युत पु¥याइने प्राधिकरणले बताएको छ । अहिले पश्चिम बागलुङको गलकोटमा मात्रै पुगेको केन्द्रीय प्रशारण लाइन सव–स्टेशन निर्माण पछि अन्य पालिकामा पनि विस्तार गर्न सहज भएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लघु जलविद्युतबाट विद्युत बाल्दै आएको बागलुङमा अबको एक÷दुई वर्ष भित्रै सबै घरमा केन्द्रीय पहुँच विस्तार गरिसक्ने प्राधिकरणको योजना छ ।

थप विद्युतिकरणका लागि कुश्मिशेरा र खरवाङमा नयाँ सव–स्टेशन आवश्यक भएकाले प्रकृया अगाडी बढाइएको छ । कुश्मिशेरामा प्राधिकरणले जग्गा खरिद गरेर नयाँ सव–स्टेशन निर्माणका लागि ठेक्का प्रकृयामा गइसकेको छ भने खर्वाङमा सव–स्टेशन निर्माणका लागि जग्गा खरिद गर्ने कार्य थालिएको छ । हाल रामरेखाको ११÷३३ केभी प्रशारण लाइनको सव–स्टेशनलाई क्षमता थप गरी ११ एमभिए क्षमताको बनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK
0 प्रतिक्रिया
cialis “İnsanı utandıran
0 प्रतिक्रिया
viagra satın al Ofis ve
0 प्रतिक्रिया
Cialis – cialis 5 mg – Bu farklılıklar karş
0 प्रतिक्रिया
kamagra Ancak bayıltan
0 प्रतिक्रिया
en etkili ereksiyon ilacı