जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा छुट पाउने

 मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा छुट पाउने भएका छन् । बैंकले आफ्नो ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी विभिन्न कम्पनीहरुसँग सम्झौता गरी छुट सेवा दिँदै आएको छ ।

बैंक र भरतपूर टाउन रेसिडेन्सीबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।

3890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका