जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आठ बीमा कम्पनीहरुलाई प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिने

आठ बीमा कम्पनीहरुलाई प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिने

मर्जरमा गएर पुँजि पुराउन नसकेका र स्वत पुँजि पुराउन लागेको बीमा कम्पनीहरुलाईबीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । प्राधिकरणले चार जीवन र चार वटा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत हकप्रद सेयर सुर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद सेयर प्रभु महालक्ष्मी लाइफले भने १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ ।

निर्जिवन बीमातर्फ युनाइटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले २५ प्रतिशत र सानिमा जिआईसीले २५ प्रतिशत पाएको छ

1050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?