जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हिमालयन लाइफको प्रदेश स्तरिय रेसिडेन्सियल कार्यक्रम सम्पन्न

हिमालयन लाइफको प्रदेश स्तरिय रेसिडेन्सियल कार्यक्रम सम्पन्न

हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा उप प्रादेशिक कार्यालयले प्रदेश स्तरिय रेसिडेन्सियल कार्यक्रम सम्पन्न गरेको छ । सुदुरपच्चिमको कैलाली र कंचनपुरको करिब १२० अभिकर्तालाई गत भदौ १र २ गते बर्दिया ,ठाकुरद्वारमा उक्त कार्यक्रम सम्पन्न गरी पहाडको ७ जिल्लाका अभिकर्तालाई भदौ १५र १६ गते डडेलधुराको रातो गुराँस रिसोर्टमा कार्यक्रम सम्पन्न गरेको हो ।

करिब २२ उत्कृष्ट एजिन्सी म्यानेजर र १ जना एमडिआरटी सहितको उपस्थितिमा कम्पनीको प्रदेश प्रमुख राम बहादुर शही र उप प्रादेशिक प्रमुख टेक राज आचार्यले आ आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

सबै सफल अभिकर्ता साथीहरूलाइ प्रसंशा पत्र, खादाबाट सम्मान गरिएकको थियो भने प्रदेश प्रमुख राम बाहदुर शाही लाई उपप्रादेशिक कार्यालय प्रमुख टेक राज आचार्यले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको संचालन उपप्रादेशिक कार्यालय प्रमुख टेक राज आचार्यले गरेका थिए ।

1895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका