जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सानिमा जिआईसी इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

सानिमा जिआईसी इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

सानिमा जिआईसी इन्स्यारेन्सले शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अव कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज,नामसारी ,रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु सानिमा क्यापिटल लिमिटेडबाट हुनेछन् । कम्पनीले केही समय अगाडि मात्र जनरल इन्स्योरेन्ससँग मर्जरको सम्झौता गरेको थियो ।

2215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका