जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नबिल र एनबी बैंकको बीग मर्जर पक्का, अन्तिम स्वीकृतीको पत्र राष्ट्र बैंक पुग्योः सीइओ बने अनुभवी बैंकर ढुंगाना !

नबिल र एनबी बैंकको बीग मर्जर पक्का, अन्तिम स्वीकृतीको पत्र राष्ट्र बैंक पुग्योः सीइओ बने अनुभवी बैंकर ढुंगाना !

नेपालको पूरानो प्राइभेट सेक्टरको बैंक नबिल बैंक लिमिटेड र पछिल्लो समय राम्रो कर्पोरेट सुशासन र व्यापार बढाएको बैंक एनबी बैंक बीच हुने भनिएको बीग मर्जर अब पक्का पक्की जस्तै भएको छ भन्दा अन्यथा नहोला । दुबै बैंकको विशेष साधारण सभाले मर्ज गर्न सहमती दिएको छ भने मर्ज पछि बन्ने नबिल बैंकको सीइओमा अनुभवी बैंकर ज्ञानेन्द्र ढुंगानालाई समेत अनुमोदन गरेको छ भन्दा फरक पर्दैन । चर्को विदेशी लगानी रहेको एनबी बैंक र पूरानो नाम कमाएको नबिल बैंक बीच मर्जरको बाटो तत्कालीन एनबी बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले नै खोलेका थिए भन्दा अब फरक पर्दैन ।

एनबी बैंकको प्रमोटार शेयर दिने बारे उजुरी बाजुरी देखि अदालतमा मुद्दा समेत पुग्यो । तर, यसको बाबजुद पनि नबिल बैंक र एनबी बैंक मर्जरमा जाने पक्का पक्की जस्तै देखिन्छ । यी दुबै बैंकले बैंक र वित्तिय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा मर्जरको अन्तिम स्वीकृतीका लागि हालै पत्र पठाएको समाचार स्रोतको दाबी छ । राष्ट्र बैंकले अन्तिम स्वीकृती दिएपछि केही महिना भित्रै एनबी र नबिल बैंक बीच मर्जर हुने देखिन्छ । भनिन्छ ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैंकमा असार १७ गतेबाट सीइओकारुपमा काम गर्ने छन् भने नबिल बैंकका अध्यक्षमा उपेन्द्र पौड्यालनै रहने सहमती भएको समाचार स्रोतको दाबी छ ।

दुवै बैंकको विशेष साधारण सभाले एक्विजेशन तथा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिसकेका छन् । भन्दा फरक पर्दैन ।नबिल बैंकको एक सय कित्ता बराबर एनबि बैंकका शेयरधनीहरुले ४३ कित्ता शेयर पाउने सहमति भएको छ । विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई स्वीकृति प्रदान गरेको हो । भन्दा फरक पर्दैन ।

नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेड (एनबि) बीचको मर्जर प्रक्रिया तिव्ररुपमा अगाडी बढेको देखिन्छ । दुवै बैंकको विशेष साधारण सभाले एक्विजेशन तथा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिसकेका छन् । भन्दा फरक पर्दैन ।नबिल बैंकको एक सय कित्ता बराबर एनबि बैंकका शेयरधनीहरुले ४३ कित्ता शेयर पाउने सहमति भएको छ । विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई स्वीकृति प्रदान गरेको हो । भन्दा फरक पर्दैन ।

२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ, कर्जा रकम ३०९ अर्ब रुपैयाँ र निक्षेप रकम ३२० अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । मर्जर पछि नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड रुपैयाँ हुनेछ । भन्दा फरक पर्दैन ।

दुबै बैंकको विशेष साधारण सभाले एक्विजेशन गर्ने प्रस्ताव पारित गरेसँगै राष्ट्र बैंकको अन्तिम स्वीकृतिका लागि पत्र पठाएको भेटिएको छ । साथै केही दिनभित्रमा एकीकृत कारोबार गर्ने बारे सूचना जारी गर्ने तयारी नबिल बैंकको रहेको भेटिएको छ । मर्जर कमिटिले चालु आर्थिक बर्षभित्रै एकीकृत कारोबार गर्ने गरी गृहकार्य जारी राखेको देखिन्छ । ‘जुलाई ४ तारिख अर्थात् असार २० गतेभित्र एकीकृत कारोबार गर्ने तार्गेट नबिल बैंकको रहेको देखिन्छ । विशेष साधारण सभाको प्रतिवेदन र अन्तिम स्वीकृका लागि राष्ट्र बैंकमा गत सोमबार पत्र पठाइएको खुलेको छ ।

नबिल बैंक लिमिटेड र एनबी बैंक लिमिटेड मर्ज भएपछि नबिल बैंक नेपालकै ठूलो र बलियो बैंक बन्ने पक्का पक्की छ । एनबी र नबिल बैंक मर्जर पछि लगानी, डिपोजिट, चुक्ता पुँजी, शाखा सञ्जाल मात्रै होइन कर्मचारीहरुमा पनि नबिल बैंक ठूलो बैंक बन्ने देखिन्छ । नबिल बैंकमा अनुभबी बैंकरहरुको लामो लाईन नै छ ।

राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबार गर्ने तयारी गरिएको देखिन्छ । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक मर्जर गर्न गत फागुन ३० गते सैद्धान्तिक सहमति दिएको थियो भने गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । २०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ, कर्जा रकम ३०९ अर्ब रुपैयाँ र निक्षेप रकम ३२० अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । मर्जर पछि नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड रुपैयाँ हुनेछ । भन्दा फरक पर्दैन ।

नबिल बैंक लिमिटेड र एनबी बैंक लिमिटेड मर्ज भएपछि नबिल बैंक नेपालकै ठूलो र बलियो बैंक बन्ने पक्का पक्की छ । एनबी र नबिल बैंक मर्जर पछि लगानी, डिपोजिट, चुक्ता पुँजी, शाखा सञ्जाल मात्रै होइन कर्मचारीहरुमा पनि नबिल बैंक ठूलो बैंक बन्ने देखिन्छ । नबिल बैंकमा अनुभबी बैंकरहरुको लामो लाईन नै छ । त्यसपछि पूराना, अनुभवी र दक्ष बैंकर ढुंगाना सीइओ भएपछि बैंकले प्रमोटर र शेयरधनीहरुलाई राम्रो प्रतिफल दिने आशा र विश्वास गर्न सकिन्छ । सचेत भया ।

5475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका