जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु इन्स्योरेन्सको सञ्चालकमा भट्टचन चयन

प्रभु इन्स्योरेन्सको सञ्चालकमा भट्टचन चयन

प्रभु इन्स्योरेन्सको सञ्चालकमा शिक्षा भट्टचन चयन हुनुभएको छ । संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा हाललाई शिक्षा भट्टचनलाई मनोनयन गरेको कम्पनीले जनाएको छ ।

5340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका