जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • नबिल र एनबी बैंकबीचको मर्जरलाई राष्ट्र बैंकले दियाे अन्तिम स्वीकृति

नबिल र एनबी बैंकबीचको मर्जरलाई राष्ट्र बैंकले दियाे अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। बुधबार बिहान राष्ट्र बैंकको सञ्चालक समितिले नबिल र एनबी बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो।

गभर्नर महाप्रसाद अधिकारी स्विटजरल्यान्डको कार्यक्रम सकेर मंगलबार फर्किएपछि बुधबार बिहान बसेको सञ्चालक समितिको बैठक बसेको थियो। राष्ट्र बैंकको अन्तिम स्वीकृतिसँगै नबिलले अब कम्पनी रजिस्ट्रारको कार्यालयसँग स्वीकृत लिएर एकिकृत कारोबार गर्ने मिति तय गर्नेछ।

5495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?