जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको निक्षेप १ खर्ब ५५ अर्ब

सिटिजन्स बैंकको निक्षेप १ खर्ब ५५ अर्ब

एक वर्षको अवधिमा सिटिजन्स बैंक इन्टरनेशनलले १५ अर्ब रुपैयाँले बढाएको छ भने कर्जा १८ अर्ब रुपैयाँले बढाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा बैंकले १ खर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८/७८ मा बैंकले १ खर्ब ४० अर्ब निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

०७९ असार मसान्तसम्ममा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७ प्रतिशत छ भने तरलता अनुपात (एलडी रेसियो) २५ प्रतिशत कायम भएको छ ।

2300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका