जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • खराब कर्जामा सरकारी बैंक अब्बल, कुन बैंकको खराब कर्जा कतिः राष्ट्र बैंक बेखबर !

खराब कर्जामा सरकारी बैंक अब्बल, कुन बैंकको खराब कर्जा कतिः राष्ट्र बैंक बेखबर !

भनिन्छ खराब कर्जा बैंकहरुको क्यान्सर रोग हो भन्दा फरक पर्दैन २६ वाणिज्य बैंकहरु मध्ये राज्यले लगानी गरेका ३ वटा कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकको खराब कर्जा अझै उच्च छ भन्दा फरक पर्दैन । राष्ट्रिय वाणिज्य बैंकको सीइओमा किरण कुमार श्रेष्ठ आएपछि करिब ५ प्रतिशतको खराब कर्जा घटाएर २ प्रतिशतमा झारिएको छ तर, यो पनि खराब कर्जा उच्च नै मानिन्छ । यता नेपाल बैंकको खराब कर्जा घट्नुको साटो दिन प्रतिदिन बढेर गएको छ विगत १ वर्षमा करिब २ प्रतिशत रहेको खराब कर्जा पुन २ प्रतिशत नै छ भन्दा फरक पदैन यो पनि वित्तिय विवरणको राम्रो पक्ष मानिदैन हेक्का होस् । यता सरकारी स्वामित्वको कृषि विकास बैंकमा अनिल कुमार उपाध्याय सीइओ भएर आएपछि खराब कर्जा २ प्रतिशतबाट घटेर १.६८ प्रतिशतमा झारेको छ तर, यसलाई वित्तिय विवरणको राम्रो पक्ष मानिदैन । तर नेपाल राष्ट्र बैंक बेखबर झै छ भन्दा फरक पर्दैन हेक्का होस् ।

नेपालका २६ वाणिज्य बैंकहरुका खराब कर्जा बढेको मात्रै छैन झन झन डरलाग्दो बन्दै गएको छ भन्दा अब फरक पर्दैन । सरकारी ३ वटा वाणिज्य बैंकहरुको खराब कर्जा करिब २ प्रतिशत माथी भेटिएको छ । कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेडको खराब कर्जा डरलाग्दो छ भन्दा अब फरक पर्दैन । प्राइभेट बैंकहरुमा सबैभन्दा बढि खराब कर्जा सिटिजन्स, नबिल, सनराईज, नेपाल इन्भेष्टमेण्ट बैंक, प्राइम कर्मशियल बैंक र एनसीसी बैंकको छ भन्दा अब फरक पर्दैन । भनिन्छ बैंकहरुको खराब कर्जा ५ प्रतिशत माथी भए राष्ट्र बैंकले वाणिज्य बैंकहरु माथी हस्तक्षेप गर्न सक्दछ । अघिल्लो वर्ष भन्दा यस बर्ष २६ वाणिज्य बैंकहरुकले खराब बर्जामा केही सुधार गरेपनि सनराईज बैंक र प्राइम बैंकको खराब कर्जा भने गत वर्ष भन्दा बढेको देखिन्छ भन्दा अब फरक पर्दैन । गतवर्ष भन्दा कम खराब कर्जा प्रभु बैंक, लक्ष्मी बैंक, एनएमबी बैंकको छ भन्दा अन्यथा नहोला । सिभिल बैंक र सेञ्चुरी कर्मशियल बैंकले पनि क्रमिकरुपमा खराब कर्जा घटाउदै आएको देखिएको छ । मेगा बैंक नेपाल लिमिटेड र एभरेष्ट बैंक लिमिटेडमा खासै खराब कर्जा देखिदैन यो राम्रो सन्देश हो भन्दा फरक पर्दैन ।

प्रभु बैंक: १.२० प्रतिशत, कुमारी बैंक: ०.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक: २ प्रतिशत, एनएमबी बैंक: १.३३ प्रतिशत, एनसीसी बैंक: १.९३ प्रतिशत, नेपाल एसबीआई बैंक: ०.१५ प्रतिशत, सेन्चुरी कमर्सियल बैंक: १.५९ प्रतिशत, नबिल बैंक: १.५४ प्रतिशत रहेको छ । भन्दा फरक पर्दैन । कृषि विकास बैंक: १.६८ प्रतिशत सिद्धार्थ बैंक: १.०३ प्रतिशत, प्राइम बैंक: १.४० प्रतिशत, हिमालयन बैंक: ०.७७ प्रतिशत, एभरेष्ट बैंक: ०.२४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक: ०.५९ प्रतिशत, नेपाल इभेष्टमेन्ट बैंक: १.४७ प्रतिशत, सनराइज बैंक: १.४० प्रतिशत, लक्ष्मी बैंक: ०.८९ प्रतिशत, सानिमा बैंक: ०.३५ प्रतिशत, माछापुच्छ्रे बैंक: ०.८४ प्रतिशत, सिटिजन्स बैंक: १.८७ प्रतिशत, ग्लोबल आईएमई बैंक: १.२२ प्रतिशत, एनआईसी एसिया बैंक: ०.४९ प्रतिशत, मेगा बैंक: ०.७४ प्रतिशत, सिभिल बैंक: १.०८ प्रतिशत, बैंक अफ काठमाण्डूको: १.१८ प्रतिशत, नेपाल बैंक: १.९० प्रतिशत रहेको छ भन्दा अब चाहि फरक पर्दैन । सचेत भया ।

2710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका