जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको मर्जर र प्राप्तीले फेरि बैकिङ्ग प्रणाली उच्च व्यापारीक घरघरानाको कब्जामा, कर्जा लिन र बैकिङ्ग पहुँच पाउन फलामको चिउरा सरहः राष्ट्र बैंक बेखबर !

वाणिज्य बैंकहरुको मर्जर र प्राप्तीले फेरि बैकिङ्ग प्रणाली उच्च व्यापारीक घरघरानाको कब्जामा, कर्जा लिन र बैकिङ्ग पहुँच पाउन फलामको चिउरा सरहः राष्ट्र बैंक बेखबर !

नेपाल राष्ट्र बैंकले मर्जर र प्राप्तीवाट वाणिज्य बैंकको संख्या घटाउने र चुक्ता पूँजी बढाउने काम त ग¥यो तर, यसले बैकिङ्ग प्रणाली मुठ्ठीभर व्यक्तिहरुको हातमा पुगेको छ भन्दा अब फरक पर्दैन । ३२ वटा वाणिज्य बैंक पछिल्लो समयमा आएर २२ वटामा सिमित हुँदैछन् प्रभु र सेञ्चुरी बैंकले मर्जरको प्रारम्भिक सम्झौता गरेसंगै वाणिज्य बैंकहरुको संख्या घटेर २२ वटामा सिमित हुँदैछ । यसले अब प्रस्टै देखाएको छ की वाणिज्य बैंकहरु केही सिमित उच्च व्यापारिक घर घरानाको कब्जामा पुगेको छ । आईएमई समूहका चन्द्र प्रसाद ढकाल, विशाल समूहका जगदिस् प्रसाद अग्रवाल, सिजि समूहका विनोद चौधरी, दुगड समूहका मोतीलाल दुगड, खेतान समूहका राजेन्द्र खेतान, गोल्यान समूहका पवन कुमार गोल्यान, महतो समूहका उपेन्द्र महत्तो, प्रभू समूहका देवी प्रकास भट्टचन, पाण्डे समूहका पृथ्वी बहादुर पाण्डे, श्रेष्ठ समूहका वि.के श्रेष्ठ लगायत दर्जनौ उच्च व्यापारिक समूहहरुको कब्जामा अब वाणिज्य बैंक पुगेको छन् भन्दा फरक पर्दैन । यसले तल्लो वर्ग र निरिह जनताले अब कर्जा पाउन फलामको चिउरा सरह हुने पक्का पक्की छ भन्दा फरक पदैन । गर्भनर साब हेक्का होस् ।

विशाल समूहका अरु दर्जनौ कम्पनी र फर्ममा सर्बसाधारण जनताको पहुँच शुन्य छ यी माथीको संस्थामा भने जनताको केही पहुँच भने देखिन्छ भन्दा फरक पर्दैन । विवादास्पद व्यापारीको घरघराना खेतान समूहको तीन वटा वाणिज्य बैंकमा लगानी छ । लक्ष्मी बैंक, हिमालयन बैंक र नेपाल बैंकमा भन्दा फरक पर्दैन। अर्को लक्ष्मी माईक्रोफाइनान्समा पनि चर्को लगानी छ । यी संस्थामा सर्वसाधारण जनताको पहुँच केही प्रतिशत पक्कै छ तर खेतानका अन्य फर्म र व्यापारिक संस्थामा सर्वसाधारणको पहुँच शुन्य नै छ भन्दा फरक पर्दैन ।

कर्जा लिन देखि बैकिङ्ग पहुँच उपयोग गर्न यि माथीका व्यापारिक घर घरानालाई जीउ हजुर गर्ने देखि राष्ट्र बैंक उच्च नेतृत्व मार्फत मात्रै पाइने देखिन्छ । यो कस्तो बैकिङ्ग होला त्यो हेर्न वाँकी नै छ भन्दा फरक पर्दैन । विश्वकै धनी नेपाली सिजी समूहका प्रमुख विनोद चौधरीको कब्जामा ६ वटा फाइनासियल क्षेत्रका कम्पनी अहिले छन् । ति कम्पनीहरुमा निरिह र गरिब जनताको उपस्थिति अत्यन्तै कममात्रै छैन शुन्य नै छ भन्दा फरक पर्दैन गर्भनर साब हेक्का होस् । नबिल बैंकमा भने केही प्रतिशत जनताको उपस्थिति भने छ । गोल्यान समूहका पवन कुमार गोल्यानको एनएमबी बैंक र र एनआईसी एशिया बैंकमा ठूलो लगानी छ अर्को विकास बैंक लुम्बिनी विकास बैंकमा पनि उनीको चर्को लगानी छ । यि ठाउँमा जनताहरुको पहुँच भए पनि अन्य उनका व्यापारीक फर्ममा निरिह र गरिब जनताको पहुँच शुन्य छ भन्दा अब फरक पर्दैन ।

अर्को सरकार नै परिवर्तन गर्ने हैसियत राख्दै आएका विशाल समूहका जगदिश प्रसाद अग्रवालको २ वटा वाणिज्य बैंक एनएमबी बैंक र एनआईसी एशिया बैंक र अर्को एउटा पूर्वाधार विकास बैंकमा ठूलो मात्रै होइन चर्को लगानी छ यति मात्रै होइन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा विशाल समूहको कब्जानै छ भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । विशाल समूहका अरु दर्जनौ कम्पनी र फर्ममा सर्बसाधारण जनताको पहुँच शुन्य छ यी माथीको संस्थामा भने जनताको केही पहुँच भने देखिन्छ भन्दा फरक पर्दैन । विवादास्पद व्यापारीको घरघराना खेतान समूहको तीन वटा वाणिज्य बैंकमा लगानी छ । लक्ष्मी बैंक, हिमालयन बैंक र नेपाल बैंकमा भन्दा फरक पर्दैन। अर्को लक्ष्मी माईक्रोफाइनान्समा पनि चर्को लगानी छ । यी संस्थामा सर्वसाधारण जनताको पहुँच केही प्रतिशत पक्कै छ तर खेतानका अन्य फर्म र व्यापारिक संस्थामा सर्वसाधारणको पहुँच शुन्य नै छ भन्दा फरक पर्दैन । जब किष्ट बैंक देखि सिभिल बैंक सम्मको जन्म भयो तब मात्रै सर्वसाधारणको पहुँच नजिक वाणिज्य बैंक पुगेको थियो भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् ।

नेपालमा राष्ट्रिय स्तरकै कारोबार गरेर नाम कमाइरहेका बैंकहरु नै वाणिज्य बैंकमा गाभिएर वा अर्को राष्ट्रिय स्तरको विकास बैंकमा गाभिएर हराउन पुगेका छन् । जसका कारण वाणिज्य बैंकहरु व्यापारिक घरानाको कव्जामा पुगेको देखिन्छ । गर्भनर साब हेक्का होस् । नेपालका एक मात्र अर्बपतिकारूपमा चिनिएका विनोद चौधरीको नेतृत्वमा रहेको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ । दुई बैंकको मर्जरपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृतरूपमा वित्तीय कारोबार सञ्चालन भएको छ ।

किष्ट बैंकलाई सत्ता र शक्ति लागेर सिध्याए भने अरु पछि आएका बैंकलाई ठूला बैंकले प्राप्ती गर्ने सम्झौता गरिसकेको अवस्था अहिले छ त्यसकारण अब प्रस्ट भन्दा हुन्छ फेरि वाणिज्य बैंकको पहुँच पुरानै अवस्थामा फर्किएको छ भन्दा अन्यथा हुँदैन । हेक्का होस् । वाणिज्य बैंकमा निरिह र गरिब जनताको पहुँच सहजिकरण बनाउनु अब जरुरी देखिन्छ । हेक्का होस् । नेपालमा राष्ट्रिय स्तरकै कारोबार गरेर नाम कमाइरहेका बैंकहरु नै वाणिज्य बैंकमा गाभिएर वा अर्को राष्ट्रिय स्तरको विकास बैंकमा गाभिएर हराउन पुगेका छन् । जसका कारण वाणिज्य बैंकहरु व्यापारिक घरानाको कव्जामा पुगेको देखिन्छ । गर्भनर साब हेक्का होस् । नेपालका एक मात्र अर्बपतिकारूपमा चिनिएका विनोद चौधरीको नेतृत्वमा रहेको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ । दुई बैंकको मर्जरपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृतरूपमा वित्तीय कारोबार सञ्चालन भएको छ । भन्दा फरक पर्दैन ।
विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी समूहको कब्जामा नेपालका ६ वटा फाइनान्सियल क्षेत्रका कम्पनी कब्जामा छन् । यस्तै नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्स, कर्पोरेट बैंकिङ सर्भिस, सिजी फिन्को र युनाइटेड रेमिट चौधरी ग्रुपको स्वामित्वमा छन् । नबिल बाहेक अन्य कम्पनीमा सर्वसाधारणको उपस्थिति शून्य देखिन्छ । भन्दा फरक पर्दैन ।

नेपालको नीतिलाई आफू अनुकूल पार्न सक्ने हैसियतका विशाल ग्रुपको कव्जामा पनि २ वटा वाणिज्य बैंक छन् भने एउटा पूर्वाधार विकास बैंक छ । विशाल समूहमा अध्यक्ष जगदीशप्रसाद अग्रवाल केही समयअघि मर्ज नहुँदा एनआईसी एसिया बैंकको अध्यक्ष थिए । उनकै नेतृत्वको विशाल समूहको लगानी एनआईसी एसिया र एनएमबी बैंकमा ठूलो मात्रामा लगानी रहेको देखिन्छ । पूर्व सभासद् समेत रहेका राजेन्द्र खेतान नेतृत्वको खेतान समूहको तीन वटा वाणिज्य बैंकमा लगानी गरेको छ । लक्ष्मी बैंक, हिमालयन बैंक र नेपाल बैंकमा लगानी गरेको सो समूहको सबैभन्दा बढी लगानी लक्ष्मी बैंकमा रहेको छ । भन्दा फरक पर्दैन । अब यि माथीका घर घरानाको चाकडी, चाप्लुसी जीउ हजुर नगरे कर्जा र अरु बैकिङ्ग सुविधालाई फलामको चिउरा सहर हुने प्रस्टै देखिन्छ ।

अर्को समूह नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्षसमेत रहेका पवनकुमार गोल्यानको नेतृत्वमा चलेको गोल्यान समूहले दुईटा वाणिज्य बैंक (एनआईसी एसिया र एनएमबी बैंक) मा लगानी गरेको छ भने लुम्बिनी विकास बैंकमा पनि लगानी छ । भन्दा फरक पर्दैन । पछिल्लो समय मौद्रिक नीति बनाउने सन्दर्भमा राष्ट्र बैंकलाई सुझाव दिने क्रममा गोल्यानले धेरै ठाउँमा व्यवसायीको हकमा आवाज उठाएका थिए भने सिविफिनले गरेको कार्यक्रममा बैंकरको पक्षमा आवाज उठाउदै आएका छन् । नेपालको नीतिलाई आफू अनुकूल पार्न सक्ने हैसियतका विशाल ग्रुपको कव्जामा पनि २ वटा वाणिज्य बैंक छन् भने एउटा पूर्वाधार विकास बैंक छ । विशाल समूहमा अध्यक्ष जगदीशप्रसाद अग्रवाल केही समयअघि मर्ज नहुँदा एनआईसी एसिया बैंकको अध्यक्ष थिए । उनकै नेतृत्वको विशाल समूहको लगानी एनआईसी एसिया र एनएमबी बैंकमा ठूलो मात्रामा लगानी रहेको देखिन्छ । पूर्व सभासद् समेत रहेका राजेन्द्र खेतान नेतृत्वको खेतान समूहको तीन वटा वाणिज्य बैंकमा लगानी गरेको छ । लक्ष्मी बैंक, हिमालयन बैंक र नेपाल बैंकमा लगानी गरेको सो समूहको सबैभन्दा बढी लगानी लक्ष्मी बैंकमा रहेको छ । भन्दा फरक पर्दैन । अब यि माथीका घर घरानाको चाकडी, चाप्लुसी जीउ हजुर नगरे कर्जा र अरु बैकिङ्ग सुविधालाई फलामको चिउरा सहर हुने प्रस्टै देखिन्छ ।

मोतीलाल दुगड नेतृत्वको दुगड समूहको लगानी पनि तीन वटा वाणिज्य बैंकमा रहेको छ । कुमारी बैंक, प्राइम कमर्सियल बैंक र सनराइज बैंकमा लगानी रहेको सो ग्रुपले विभिन्न वस्तु पनि उत्पादन गर्दै आएको छ । हाल मोतीलाल दुगड सनराइज बैंकका अध्यक्ष छन् भन्दा फरक पर्दैन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आइएमई गु्रपको ग्लोबल आइएमई बैंक रहेको छ ।
ग्लोबल बैंकका अलावा राष्ट्र बैंकको नियमनभित्रै रहेको आइएमई रेमिट्यान्स र ग्लोबल रेमिट पनि ढकालकै स्वामित्वमा छ । राष्ट्र बैंकको मर्जर नीति अनुसार ५ वटा वाणिज्य बैंक ग्लोबल आइएमई बैंकमा बिलय गइसकेको छ ।

राष्ट्र बैंकको अनुगमनभित्रै पर्ने प्रभु क्यापिटल, प्रभु मनी ट्रान्सफर र प्रभु समूह इन्क यूएसए पनि सञ्चालन गरेको देखिन्छ । फेरि सेञ्चुरी बैंकलाई प्रभु समूहकै प्रभु बैंकले प्राप्ती गर्दैछ भन्दा फरक पर्दैन । गर्भनर साब । नेपालको औद्योगिक घरानाका शारडा गु्रपको पनि तीन वटा वाणिज्य बैंकमा ठूलो लगानी रहेको छ । शिवरतन शारडा नेतृत्वको सो गु्रपको लगानी कुमारी बैंक, एनएमबी बैंक र सनराइज बैंकमा चर्को लगानी छ । पुरुषोत्तमलाल संघाई नेतृत्वको त्रिवेणी समूह व्यापारिक समूह हो । सो समूहले पनि एनआईसी एसिया बैंक, एनएमबी बैंकमा ठूलो लगानी गरेको छ । महालक्ष्मी विकास बैंकमा पनि सो समूहको लगानी देखिन्छ । यसैबाट प्रस्ट हुन्छ ।

अहिले ग्लोबल आइएमई र बैंक अफ काठमाडौंबीच मर्जमा जान सम्झौता भइसकेको छ भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । लामो समय जापानमा बसेका गैरआवासीय नेपाली देवी प्रसाद भट्टचन नेतृत्वको प्रभु समूहको पनि प्रभु बैंकमा ठूलो लगानी रहेको छ । प्रभु बैंक प्रभु फाइनान्स हुँदै ‘क’ वर्गको वाणिज्य बैंक बनेको हो । सो बैंकले पनि ग्रान्ड र किस्ट बैंक आफुमा समाहित गरेको छ । त्यस्तै, राष्ट्र बैंकको अनुगमनभित्रै पर्ने प्रभु क्यापिटल, प्रभु मनी ट्रान्सफर र प्रभु समूह इन्क यूएसए पनि सञ्चालन गरेको देखिन्छ । फेरि सेञ्चुरी बैंकलाई प्रभु समूहकै प्रभु बैंकले प्राप्ती गर्दैछ भन्दा फरक पर्दैन । गर्भनर साब । नेपालको औद्योगिक घरानाका शारडा गु्रपको पनि तीन वटा वाणिज्य बैंकमा ठूलो लगानी रहेको छ । शिवरतन शारडा नेतृत्वको सो गु्रपको लगानी कुमारी बैंक, एनएमबी बैंक र सनराइज बैंकमा चर्को लगानी छ । पुरुषोत्तमलाल संघाई नेतृत्वको त्रिवेणी समूह व्यापारिक समूह हो । सो समूहले पनि एनआईसी एसिया बैंक, एनएमबी बैंकमा ठूलो लगानी गरेको छ । महालक्ष्मी विकास बैंकमा पनि सो समूहको लगानी देखिन्छ । यसैबाट प्रस्ट हुन्छ । अब वाणिज्य बैंक ठूला घरघरानाको कब्जामा पुगेको छ भनेर । एनआरएनको लगानीमा रहेको सानिमा बैंक र सानिमा क्यापिटलमा लगानी गरेको छ । सुदर्शनलाल महर्जन र राजु चौधरीले सञ्चालन गरेको केसी समूहले माछापुच्छ्रे बैंकमा लगानी गरेको देखिन्छ ।

मर्जर पछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ हुनेछ भने सञ्चालक समितिको अध्यक्षकोरुपमा पृथ्वी बहादुर पाँडे नै रहने देखिन्छ । यसबाट प्रस्टै देखिन्छ । नेपाली बैकिङ्ग पहुँच अब ठूला घरघरानाको कब्जामा पुगेको छ भन्दा फरक पर्दैन यसैगरी मीनबहादुर गुरुङ नेतृत्वको भाटभटेनी समूहले पनि कुमारी बैंकमा लगानी गरेको छ भने आदित्य चाचन नेतृत्वको चाचन समूहले सनराइज बैंक र महालक्ष्मी विकास बैंकमा लगानी रहेको भेटिएको छ । भन्दा अब फरक पर्दैन । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो नेतृत्वको महतो अफ इन्डस्ट्रीले पनि सानिमा बैंक र माछापुच्छ्रे बैंकमा लगानी गरेको छ भने अजय सुमार्गी नेतृत्वको मुक्तिश्री समूहले महालक्ष्मी विकास बैंकमा लगानी गरेको देखिन्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेको नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंकमा चर्को लगानी रहेको छ । पाण्डे तत्कालिन समयमा हिमालयन बैंकको संस्थापक समेत रहनुभएको थियो । अहिले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न, गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । मर्जर पछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ हुनेछ भने सञ्चालक समितिको अध्यक्षकोरुपमा पृथ्वी बहादुर पाँडे नै रहने देखिन्छ । यसबाट प्रस्टै देखिन्छ । नेपाली बैकिङ्ग पहुँच अब ठूला घरघरानाको कब्जामा पुगेको छ भन्दा फरक पर्दैन यसैगरी मीनबहादुर गुरुङ नेतृत्वको भाटभटेनी समूहले पनि कुमारी बैंकमा लगानी गरेको छ भने आदित्य चाचन नेतृत्वको चाचन समूहले सनराइज बैंक र महालक्ष्मी विकास बैंकमा लगानी रहेको भेटिएको छ । भन्दा अब फरक पर्दैन । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो नेतृत्वको महतो अफ इन्डस्ट्रीले पनि सानिमा बैंक र माछापुच्छ्रे बैंकमा लगानी गरेको छ भने अजय सुमार्गी नेतृत्वको मुक्तिश्री समूहले महालक्ष्मी विकास बैंकमा लगानी गरेको देखिन्छ । नारायण पगार्नी नेतृत्वको युनिभर्सल समूहको पनि कुमारी बैंक र एनएमबी बैंकमा लगानी छ भने राणा समूहको हिमालयन बैंकमा, पाण्डे समूहको नेपाल इन्भेस्टमेन्ट बैंकमा, इच्छाराज तामाङको सिभिल बैंकमा, बीके श्रेष्ठको एभरेष्ट बैंकमा अत्यन्तै ठुलो लगानी छ र नूतन राणाको कुमारी बैंकमा ठूलो लगानी रहेको छ । यी माथीका उदाहरण केलाउदा अबको बैकिङ्ग प्रणाली ठूला व्यापारिक घरघरानाको मुठ्ठी भित्र छ भन्दा फरक पर्दैन । सचेत भया । आर्थिक बजार मासिकबाट साभार गरिएको

35305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका