जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • माछापुच्छ्रे क्यापिटलद्वारा महिलासँग अन्तरक्रिया

माछापुच्छ्रे क्यापिटलद्वारा महिलासँग अन्तरक्रिया

माछापुच्छ्रे क्यापिटल लिमीटेडले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर नारीहरु लक्षित सचेतना कार्यक्रम आयोजना गरेको छ ।

काठमाण्डौका जमलस्थित चेम्बर भवनमा अवस्थित क्यापिटलको आफ्नै सो कार्यक्रम आयाजना गरिएको हो ।

कार्यक्रममा क्यापिटल आफू तथा लगानीकर्ताहरु मिलेर के कस्तो राम्रो र नयाँ कार्य गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।

छोटो कार्यक्रमकाबीच डिम्याट खाता, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा तथा मर्चेन्ट बैंकले प्रदान गर्ने अन्य सेवाहरु र यसबाट पाइने सुविधाको विषयमा समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागी हुन विभिन्न क्षेत्रबाट समाजसेवी, व्यवसायी तथा गृहिणीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

8245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका