जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टरसिप

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टरसिप

नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदरगर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजनागरिने ग्लोकल टिन हिरो नेपालको आठौँैंसंस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।

नेपाल भर बाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदनदिएकामध्ये ६ जनाप्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमापुगेका छन्। सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुनेसम्मेलन र अवार्ड कार्यक्रममार्फत ग्लोकल टिन हिरो२०२२ नेपालबिजेताको नाम घोषणा गरिनेछ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः

आशिषशाह, धनुषा, शिक्षाप्राविधिक
विमर्ष पौडेल, चितवन, चलचित्रनिर्माता
दर्शना रिजाल, मोरङ, महिलाअधिकारकर्मी
निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
सृजनागौतम, मोरङ, सामाजिककार्यकर्ता

3990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका