जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल बैंकको संञ्चालकमा दाहाल नियुक्त

नेपाल बैंकको संञ्चालकमा दाहाल नियुक्त

नेपाल बैंक लिमिटेडको संञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल नियुक्त भएका छन ।

बैंक संञ्चालक समितिमा नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संञ्चालक पदमा रहेका केदार प्रसाद पनेरुको स्थानमा नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल मनोनयन भई आएको बैंकले एक विज्ञप्ति जारी गदै जानकारी दिएको छ ।

यस्तो छ बैंकले जारी गरेको सुचना :

8675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका