जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • संविधान दिवसको अवसरमा विभूषित हुनेमा बीमा कम्पनीका संस्थापक,अध्यक्ष देखि सिइओ सम्म

संविधान दिवसको अवसरमा विभूषित हुनेमा बीमा कम्पनीका संस्थापक,अध्यक्ष देखि सिइओ सम्म

संविधान दिवसको अवसरमा नेपाल सरकारले प्रकाशन गरेको विभूषित हुनेको सूचीमा बीमा कम्पनीको संस्थापक, संचालक  देखि प्रमुख कार्यकारी अधिकृत सम्मको नाम समावेश गरिएको छ।

गोरखा पत्र दैनिकमा प्रकाशित सूचीमा सम्मानको लागि छनौटमा परेकाहरुको नामावलीमा प्रभु इन्स्योरेन्सको अध्यक्ष कुसुम लामा, संचालक शिक्षा भट्टचन र प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य छन्।

लामालाई सुप्रबल जन सेवाश्री, भट्टचनलाई विकास रत्न  र बज्राचार्यलाई अलंकार रास्ट्र यशोबर्दकबाट विभूषित हुने छन्।

त्यसैगरी एशियन लाईफ इन्स्योरेन्सको संचालक सुरेन्द्र कुमार गोयल, ज्योती लाईफ इन्स्योरेन्सको अध्यक्ष पशुपति मुरारका, बैंक तथा इन्स्योरेन्सको प्रवर्द्धक चन्द्र ढकाल रहेका छन्।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका